निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हिजो (बुधबार) आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारे। मुख्यमन्त्री राईले भने, […]

सम्बन्धित सामग्री

निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गरिन्छ : मुख्यमन्त्री राई

काठमाडाैं : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन्।नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको उद्घाटन कार्यक्रममा उनले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।मुख्यमन्त्री राईले राष्ट्रियताका लागि मुलुक आर्थिकरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गरी सर

निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्छौँ: मुख्यमन्त्री राई

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको आज उद्घाटन कार्यक्रममा उनले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले राष्ट्रियताका […]

शहीदको सपना पूरा गर्छौंः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानीयाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवश मनाइरहेका स्मरण गर