चुनाव सफल बनाउन महासंघले खटायो सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि

नेपाल पत्रकार महासंघले आगामी चैत २५ गतेका लागि तय भएको चुनावका लागि सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा  केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको महासंघले जनाएको छ ।  महासंघ केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले केन्द्र, प्रदेश