ओशोका यी १० विचार, जसले साँचो प्रेमलाई सफल बनाउन सहयोग गर्छ

प्रेम के हो ? यो कसरी हुन्छ ?  पछिल्लो समय प्रेमका बारेमा युवा पुस्ताहरू निकै सोच्ने गरेको अध्ययनले देखाएको छ ।  खास प्रेम के हो ?  ​विश्वप्रसिद्ध गुरु ओशोले प्रेमका बारेमा धेरै महत्वपूर्ण कुराहरु बताएका छन् । जुन कुरा थाहा पाउन हरेक प्रेमीहरुलाई अत्यावश्यक छ । ति विचारहरु यसप्रकार छन् । १. यी कुराहरुले कुनै महत्व राख्दैनन् कि तपाई कोसँग, कहाँ, किन, कहिले र केका लागि प्रेम गर्नुहुन्छ महत्व राख्ने कुरा त मात्र यति हो कि तपाई प्रेम गर्नुहुन्छ । २. प्रेम एकपक्षीय हुन्छ, जो सधैं स्वतन्त्र रहन मनपराउँछ । जसल...