सात वर्षपछि पार्टीका ४२ विभाग गठन गर्दै देउवा - Naya Patrika

विभागमा ८८२ नेता अटाउने, तल्लो तहसम्म पार्टी सक्रिय हुने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनको तयारी थालेका छन् । सभापति भएको २७ महिनापछि उनले पार्टीका ४२ विभाग गठन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा छलफल भइरहेको छ।

विभाग गठनको गृहकार्यमा देउवा : प्रभावशाली विभागका लागि नेताहरूले थाले लबिङ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेका छन् । असार २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि विभाग गठन गर्ने देउवाको तयारी छ । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने वैधानिक बाध्यतालाई देउवाले बेवास्ता गरेको भन्दै नेता शेखर कोइराला पक्ष विरोधमा उत्रिएकै बेला देउवा गृहकार्यमा जुटेका हुन् ।बिहीबारदेखि आफू पक्षीय नेताको बैठक राखेर कोइरालाले देउवामाथि दवाव बढाएका छन् । कोइराला पक्षको विरोधको स्वरलाई कमजोर पार्ने रणनीतिका साथ देउवाले अस

असार १० गतेभित्रै विभाग गठन गर्ने तयारीमा देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले शपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुसार विभाग तथा समितिहरू महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते […]

देउवा र पौडेलहरूले ‘ग्रेसफुल एक्जिट’ रोज्‍नुपर्छ

नेपाली कांग्रेसको आन्तरिक जीवनमा, पार्टीलाई गति दिन नेतृत्वबाट केही नभएको भने होइन । नयाँ सोचअनुरूप पार्टीको संरचना निर्माण गर्ने दिशामा केही कदम चालिएका छन्, पार्टीका नयाँ विभाग गठन भएका छन् । त्यी विभागले राम्रो काम गरिरहेका छन् । फेरि आफूले गरेका राम्रा काम प्रचारमा ल्याउन नसक्नु नेपाली कांग्रेसको कमजोरी हो भने कुनै कमजोरी…

देउवा र पौडेलहरूले ‘ग्रेसफुल एक्जिट’ रोज्‍नुपर्छ

नेपाली कांग्रेसको आन्तरिक जीवनमा, पार्टीलाई गति दिन नेतृत्वबाट केही नभएको भने होइन । नयाँ सोचअनुरूप पार्टीको संरचना निर्माण गर्ने दिशामा केही कदम चालिएका छन्, पार्टीका नयाँ विभाग गठन भएका छन् । त्यी विभागले राम्रो काम गरिरहेका छन् । फेरि आफूले गरेका राम्रा काम प्रचारमा ल्याउन नसक्नु नेपाली कांग्रेसको कमजोरी हो भने कुनै कमजोरी…

देउवालाई सच्चिन भन्दै पौडेल पक्षले दर्ता गर्‍यो विरोधपत्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले सोमबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाएको छ।

कांग्रेसमा जुटेन सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहबीच पार्टीका विभिन्न निकायलाई पूर्णता दिने कि नदिने भन्नेमा सहमति जुट्न सकेन । पार्टीका विभाग गठन गर्ने विषयमा दुई पक्षबीचको विवाद सतहमा आएपछि सभापति देउवाले बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सहमतिको प्रयास गरेका थिए ।

सुल्झिएन कांग्रेसको किचलो : चाक्सीबारीमा किन जुटेन सहमति?

काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अझै जटिल बन्दै गएको छ। सहमतिका लागि भन्दै केन्द्रीय कार्यसमितिको बैठक पटक पटक स्थगित भइसकेको छ।  सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विभाग गठन, महाधिवेशन कार्यतालिका र भ्रातृसंस्थाको विषयमा सहमति नहुँदा बैठक बस्‍न ...

एकाविहानै देउवा पुगे पौडेलको घर

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठन र महाधिवेशन तयारीका विषयमा असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमतिका लागि पहल थालेका छन् । आज विहान सभापति देउवाले नेता पौडेलसँग छलफल गरेका ...