पार्टीलाई एक नम्बरमा ल्याउछु भन्छन् देउवा तर कांग्रेसका ४२ वटा विभाग २ वर्षदेखि रित्तै

काठमाडाैं । कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान ...