एकाविहानै देउवा पुगे पौडेलको घर

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठन र महाधिवेशन तयारीका विषयमा असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमतिका लागि पहल थालेका छन् । आज विहान सभापति देउवाले नेता पौडेलसँग छलफल गरेका ...

सम्बन्धित सामग्री

ग्यास सिलिन्डर पड्किँदा सिंगो घर खरानी

ग्यास सिलिन्डर पड्केर सुनसरीको वराह क्षेत्र नगरपालिका–७, चक्रघट्टीस्थित सुमित्रा पौडेलको घर पूर्णरूपले क्षति भएको छ । शुक्रबार अपराह्न ४ बजे नयाँ सिलिन्डर चुलोमा जोडेर बाल्न खोज्दा एक्कासि पड्किएर उनको घर जलेको...

काठमाडौंमा टोपबहादुरलाई आश्रय दिने नारायण पौडेल को हुन् ?

पुरानो चिनजान भएका अर्घाखाँचीकै गाउँलेको घरमा रायमाझी आइतबार साँझ नै आइपुगेका थिए । रायमाझीले आश्रय लिन पुग्ने घर थियो- नारायणप्रसाद पौडेलको ।

पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।  पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पौडेलको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको कास्कीका एसपी

विष्णु पौडेलको वडामा काँग्रेस विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्ष नेपाली काँग्रेसले जितेको छ । एमालेका  बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । अघिल्लो पटक एमालेले जितेका वडा अहिले काँग्रेसले खोसेको हो । एमालेको गढको मानिएको उक्त वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडामा बुटवलका पूर्व मेयर तथा एमाले नेता भोजप्रसाद श्रेष्ठको पनि घर छ ।  वडा सदस्यमा भने एमालेका सीता खनाल, सबि

पहिरोले भत्किएको घर सेनाद्वारा पुनःनिर्माण

बैतडी : पहिरोका कारणले भत्किएको घर नेपाली सेनाले पुनःनिर्माण गरेको छ। दशरथचन्द नगरपालिका–४ गढीस्थित पहिरोबाट भत्किएको दीप पौडेलको घर हनुमानध्वज गुल्मले पुनःनिर्माण गरेको हो। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको लगातारको बेमौसमी वर्षाका कारण पौडेलको घरमा माथिबाट खसेको ढुंगाले घरमा क्षति पुगेको थियो। घरमा क्षति भएपछि मर्मतका लागि सेनालाई अनुरोध गरिएको थियो।घर मर्मतका लागि अनुरोध गरेपछि सेनाको टोलीले घर मर्मत गरेको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले बताए। उनले भने, &lsqu

कृष्ण पौडेलको 'विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ घर भई हाल डेनमार्गमा रहेका आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ’विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ।...

राष्ट्रियसभाका पूर्व सदस्य पौडेलको निधन, देउवाद्वारा दु:ख व्यक्त

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.विदुर पौडेलको निधन भएको छ ।  शनिबार बिहान पशुपतिस्थित वैद्यखानामा पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो।ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएको थियो ।  शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिए

संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति पौडेलको निधन

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेलको निधन भएको छ। पहिलो राष्ट्रियसभाका सदस्यसमेत रहेका पौडेलको शनिबार बिहान पशुपतिस्थित बैद्यखानामा ७७ वर्षको उमेरमा निधन भएको हो। पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो। ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएपछि शिक्षण अस्पताल लगिएको थियो।त्यहाँबाट सिनामंगलस्थित मेडिकल कलेजमा लगिएकोमा अवस्था नाजुक बनेपछि पौडेलले आफूलाई पशुपतिना

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । आज बिहान पशुपतिस्थित वैद्यखानामा उनको निधन भएको हो । ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । पछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)समेत लगिएको थियो । तर, पछि […]

ट्रकको ठक्करबाट कपिलवस्तुमा पत्रकार पौडेलको मृत्यु

१ वैशाख, बुटवल । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो । मंगलबार राति पत्रिकाको काम सकेर लु५९ प ६४४१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका उनलाई बाणगंगा नगरपालिका-८ चप्परगाउँमा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय […]