देउवा र पौडेलहरूले ‘ग्रेसफुल एक्जिट’ रोज्‍नुपर्छ

नेपाली कांग्रेसको आन्तरिक जीवनमा, पार्टीलाई गति दिन नेतृत्वबाट केही नभएको भने होइन । नयाँ सोचअनुरूप पार्टीको संरचना निर्माण गर्ने दिशामा केही कदम चालिएका छन्, पार्टीका नयाँ विभाग गठन भएका छन् । त्यी विभागले राम्रो काम गरिरहेका छन् । फेरि आफूले गरेका राम्रा काम प्रचारमा ल्याउन नसक्नु नेपाली कांग्रेसको कमजोरी हो भने कुनै कमजोरी…