नेकपा एसका केन्द्रीय सदस्य खनाल र गुल्मी अध्यक्ष भण्डारी एमाले प्रवेश

गुल्मी– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिल्ला गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।  एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित नेकपा एसका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।  एमालेमा प्रवेश […]

सम्बन्धित सामग्री

माओवादीकी केन्द्रीय सदस्य विश्वकर्मा एमाले प्रवेश

नेकपा माओवादी केन्द्रकी  केन्द्रीय सदस्य तथा कपिलवस्तुकि पूर्वसांसद उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेकी छिन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालकोटस्थित निवासमा पार्टीमा प्रवेश गराएका हुन्। उनको आगमनबाट कपिलवस्तुको पार्टी निर्माणमा...

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश

काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रका निलम्बित केन्द्रीय सदस्य वीरेन्द्र यादव एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् । पार्टी कार्यालय च्यासलमा आज आयोजित एक कार्यक्रमकाबीच नव प्रवेशीलाई पार्टी अध्यक्ष […]

एमाले प्रवेश गरेकाे डेढ महिनामै टिकट!

एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।...

माओवादीका चितवन सहइञ्चार्ज परियार एमाले प्रवेश

३० भदौ, चितवन । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर […]

नेसपाका उपाध्यक्ष र माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एमाले प्रवेश

विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी काँग्रेसका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका हुन् । नेपाल समाजवादीका उपाध्यक्ष दानबहादुर चौधरी ‘कुर्मी’, केन्द्रीय सदस्य थानेश्वर चौधरी, जीतबहादुर चौधरी, यमुना थापामगर, सिन्धुपाल्चोकबाट माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य कमानसिंह तामाङ, आङछिरिङ शेर्पा, निमासोना शेर्पा लगायतलाई अध्यक्

एकीकृत समाजवादीका पुन्य गौतम एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् ।त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

उपप्रमुखको टिकट पाउने सर्तमा काँग्रेस नेता एमाले प्रवेश

चुनावको मुखमा काँग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा काँग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । उनलाई शुक्रबार बराह पोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका राई हाल काँग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराह पोखरीमा प्रमुख काँग्रेस र

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं : पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित पार्टीको स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रममा संविधानसभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर एमालेमा प्रवेश गराए। अध्यक्ष ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराए।

लक्की शेर्पा एमाले प्रवेश

काठमाण्डाै - पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनु भएकी शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गर्नुभएको हो ।यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनु भएको छ ।

जसपा केन्द्रीय सदस्य गुप्ता एमाले प्रवेश गर्दै

६ पुस, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार (आज) कपिलवस्तु आउँदै छन् । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनका लागि जिल्लाको बहादुरगञ्जमा आयोजित सभामा सहभागी हुन ओली कपिलवस्तु आउन लागेका हुन् । दिउँसो १२ बजेदेखि बहादुरगञ्जमा शुरु हुने सभामा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित अन्य पार्टीका नेता–कार्यकर्तालाई ओलीले […]