पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं : पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित पार्टीको स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रममा संविधानसभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर एमालेमा प्रवेश गराए। अध्यक्ष ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराए।

सम्बन्धित सामग्री

पूर्वराजदूत लक्की शेर्पा लगायत एमाले प्रवेश

काठमाडौँ- माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश गरेकी छिन् । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा शेर्पा एमालेमा प्रवेश गरेकी हुन् । पूर्वराजदूत शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । शेर्पाले बामपन्थी एकताका लागि पार्टी प्रवेश गरेको बताइन् ।उनी संविधानसभा सदस्यसमेत भइन् । माओवादी कोटाबाट उनी अष्ट्रेलियाका […]

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

पूर्वराजदूत लक्की शेर्पा नेकपा एमाले प्रवेश गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा खादा ओढाएर...

माओवादीका केन्द्रीय सदस्य देवकोटा एमाले प्रवेश

काठमाडौँ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा नेकपा एमाले प्रवेश गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको एक कार्यक्रमको बीच देवकोटा एमालेमा प्रवेश गरेका हुन्। अध्यक्ष केपी शर्मा ओलीले देवकोटालाई पार्टी प्रवेश गराएका हुन्। त्यस्तै, संविधान सभाकी सदस्य एवं अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा पनि एमाले प्रवेश गरेकी छिन्।

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं । माओवादी केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा  अष्ट्रेलियाका लागि नेपाली पूर्वराजदूत लक्की शेर्पा पनि एमाले प्रवेश गरेकी छन् ।  माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ पनि एमाले प्रवेश गरेकी छन् ।

पुर्व राजदुत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं, ९ बैशाख । अष्ट्रेलियाको लागि पुर्व नेपाली राजदुत लक्की शेर्पा आज नेकपा एमाले प्रवेश गरेकी छिन् । कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच माओवादीकी पुर्व केन्द्रीय सदस्य समेत रहेकी शेर्पा आज एमाले प्रवेश गरेकी हुन् । त्यस्तै, आज माओवादीको सहकारी विभागका प्रमुख तथा केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, लेखनाथ नगरपालिकाका […]

माओवादीका देवकोटा र शेर्पा एमाले प्रवेश

काठमाडौँ । संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अस्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका थिए । यस्तै माओवादी […]

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं । पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनुभएका शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गर्नुभएको हो । यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनुभएको छ ।

लक्की शेर्पा एमाले प्रवेश

काठमाण्डाै - पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनु भएकी शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गर्नुभएको हो ।यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनु भएको छ ।

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् । यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।

लक्की शेर्पा फेरि एमाले प्रवेश गर्ने

काठमाडौँ। संविधान सभाकी सदस्य एवं अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा फेरि नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। शेर्पा आज एमाले प्रवेश गर्न लागेकी हुन्। शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्।