उपप्रमुखको टिकट पाउने सर्तमा काँग्रेस नेता एमाले प्रवेश

चुनावको मुखमा काँग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा काँग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । उनलाई शुक्रबार बराह पोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका राई हाल काँग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराह पोखरीमा प्रमुख काँग्रेस र

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद किरण कुमार एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्। बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्। स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

एमाले प्रवेश गरेकाे डेढ महिनामै टिकट!

एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।...

लोसपाका मिया एमाले प्रवेश

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकवाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन्। निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। उनलाई बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेले टिकट दिने बताइएको छ।

लोसपाका एकवाल मियाँ एमाले प्रवेश, बारा ४ मा टिकट फिक्स

काठमाडौँ – लोसपाका नेता एवं पूर्व सांसद एकवाल मियाँ एमाले प्रवेश गरेका छन्। शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर मियाँ पार्टी प्रवेश गरेका हुन्। एमाले प्रवेशसँगै उनले बारा ४ बाट टिकट पाउने भएका छन्। अन्तिम समयमा लोसपा गठबन्धनमा सहभागी भएको हुँदा बारा ४ बाट आफ्नो टिकट खोसिने भएपछि उनी एमालेबाट टिकट […]

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

हुम्लाका छक्कबहादुर लामा एमाले प्रवेश

१७ असोज, काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी […]

ओलीको हातले टिका लगाउँदै एमाले प्रवेश गरे छक्कबहादुर लामा

नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा

कांग्रेसका नेता यादव र पूर्वमन्त्री साह एमाले प्रवेश गर्दै

जनकपुरधाम : नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्। सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए। उनले कांग्रेसमा असन्तुष्टि जनाएका छन्। मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने

विहान एमाले प्रवेश, दिउँसो टिकट लिएर अध्यक्षमा उम्मेदवारी

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षले नेकपा (एमाले) प्रवेश गरेर पुनः अध्यक्षको उम्मेदवारी दर्ता गरेका छन्। सोमबार विहान नेकपा एमाले प्रवेश गरेका नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द्रसिंह तामाङले दिउँसो अध्यक्षको...

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी […]