जसपा केन्द्रीय सदस्य गुप्ता एमाले प्रवेश गर्दै

६ पुस, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार (आज) कपिलवस्तु आउँदै छन् । विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनका लागि जिल्लाको बहादुरगञ्जमा आयोजित सभामा सहभागी हुन ओली कपिलवस्तु आउन लागेका हुन् । दिउँसो १२ बजेदेखि बहादुरगञ्जमा शुरु हुने सभामा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित अन्य पार्टीका नेता–कार्यकर्तालाई ओलीले […]

सम्बन्धित सामग्री

जसपा केन्द्रीय सदस्य शंकर गौतम एमालेमा प्रवेश

पोखरा । जसपा केन्द्रीय सदस्य शंकर गौतम नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार पोखरामा आयोजित नेकपा एमालेको बृहत् कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । यस्तै माओवादी केन्द्रका रूपा गाउँपालिका कमिटी अध्यक्ष नवराज बराल पनि एमाले प्रवेश गरेका छन् ।

जसपाका नेता श्रीपाइली एमाले प्रवेश

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्।पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन् ।श्रीपाइलीले दे

जसपाकी केन्द्रीय सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद अमृता अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा आइतबार अग्रहरीलाई स्वागत गरेका छन् ।

जसपा केन्द्रीय सदस्य अम्रिता अग्रहरी एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिकी सदस्य तथा निवर्तमान सांसद अम्रिता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई ओलीले पार्टीमा स्वागत गरेका हुन् । अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका प्रभावशाली नेताहरुले एमाले प्रवेश गरिरहेका छन् […]

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका […]

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

जसपा नेता गुप्ता एमाले प्रवेश गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। कपिलवस्तुका प्रभावशाली नेता गुप्तासहितको टोलीलाई एमालेमा प्रवेश गर्नको लागि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु कपिलवस्तु पुग्दैछन्।