माओवादीका चितवन सहइञ्चार्ज परियार एमाले प्रवेश

३० भदौ, चितवन । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर […]

सम्बन्धित सामग्री

चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्व विहिन

चितवन । चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्वविहिन बनेको छ । चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी पनि हिजो एमाले प्रवेश गरेपछि चितवनमा माओवादी नेतृत्वविहिन बनेको हो । माओवादी पार्टी सहईञ्चार्ज रमेश रेग्मी, माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेललगायत हिजो एमाले अध्यक्ष केपी ओलीको भक्तपुर निवासमै गई एमाले प्रवेश गरेका हुन । केही समय अघि […]

प्रचण्डको गृहजिल्ला चितवनको माओवादी नेतृत्वविहीन, सहइन्चार्ज पनि एमालेमा प्रवेश

चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गरेका छन् । चितवन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादीनिकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमाले वागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए । यसअघि […]

एमाले गएको दुई सातामै माओवादीमा फर्किए माडीका दुई नेता

१३ असोज, चितवन । नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत […]

माओवादीका चितवन सह-इन्चार्ज एमाले प्रवेश, प्रचण्डलाई धक्का

काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज यमबहादुर परियार एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनलाई एमालेमा स्वागत गरेका हुन्।उनले चितवन, काठमाडौं र ललितपुरका करिब दुईदर्जन कार्यकर्तालाई खादा लगाई स्वागत गरे।कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सबै देशभक्त, वामपन्थीहरूको एमालेमा समाहित हुनु जरूरी रहेको बताउँदै नवप्रवेशीहरूलाई कुनै भे

माओवादीका चितवन सहइञ्चार्ज परियार एमालेमा प्रवेश

चितवन । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियार एमाले र माओवादी मिलेर बनेको […]

माओवादी चितवनका पूर्वजिल्ला अध्यक्ष इन्द्रजित एमाले प्रवेश

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनका पूर्वजिल्ला अध्यक्ष एवं जिल्लासह ईन्चाज यमबहादुर परियार 'इन्द्रजित' एमाले प्रवेश गरेका छन्। पाँचपटक माओवादीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भएर नेतृत्व गरेका परियार...

चुनावको मुखमा माओवादीका केन्द्रीय सदस्य परियार एमाले प्रवेश

चितवन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियार एमाले प्रवेश गरेका हुन् । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्य...

कांग्रेसका पूर्वक्षेत्रीय सभापति र माओवादी नेता एमाले प्रवेश

२७ चैत, चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले […]

प्रचण्ड चितवन आएकै दिन माओवादी केन्द्रका नेतासहित ४५ जना एमालेमा प्रवेश

चितवन । प्रचण्ड चितवन आएकै दिन नेकपा माओवादी केन्द्रसहितका ४५ जना नेता एमालेमा प्रवेश गरेका छन् । एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसियल, एकिकृत समाजवादीका वडा सदस्य,नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष […]