देउवाकै नेतृत्वमा सरकार बनाउने प्रयासमा काँग्रेस

काठमाडौं। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ। सत्ता गठबन्धनमा सहभागी अर्को दल माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको हो। कांग्रेसले सरकार गठन प्रयोजनका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिरहेको छ। काँग्रेसले शुक्रवारदेखि नै सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराउन शुरु गरेको हो।

सम्बन्धित सामग्री

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौं: प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका हुन् । सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा […]

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको समय आज सकिँदै

प्रतिनिधिसभाको निर्वाचनन सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज साँझ (मंसिर १० गते) सकिँदै छ । राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् …

देउवाले गगनलाई भावी प्रधानमन्त्री भन्दा केही बिग्रिँदैन

काठमाडौँ : निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेर राष्ट्रपति समक्ष प्रतिवेदन पेस गरेपछि सरकार बनाउने क्रममा रस्साकस्सी चलिरहेको छ । गठबन्धनबाट प्रधानमन्त्री देउवा फेरी पनि दोहोरिन चाहन्छन् भने गठबन्धनकै अर्को घटक पुष्पकमल दाहाल यति बेला पहिलो चरणमा नै आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा लागि रहेका छन् । गठबन्धनबाट नभए अर्को विकल्पका रूपमा नेकपा एमालेले फकाई […]

प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बनाउने प्रयासमा छौँ : हिक्मत कार्की

विराटनगर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरू छलफल र बहसमा छन्।प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले ठूलो दल बने पनि एक्लै उसको बहुमत पुगेन। सत्ता गठबन्धनसँग पनि बहुमत छैन।त्यसो हुँदा प्रदेश १ मा एमालेले सरकार गठनको तयारी कसरी गरिरहेको छ? साथै संसदीय दलको निर्वाचन वा नेतृत्व चयनको तयारी कसरी भइरहेको छ भन्ने विषयमा रहेर नेकपा एमालेका नेता एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीहिक्मतकुमार कार्कीसँगथाह

गठन्धनको अन्यौलताले निम्त्याउने राजनीतिक दुर्घटना

काठमाडौँ – राजनीतिक दलका शीर्ष नेताहरु केही दिनयता गम्भीर रुपमा सरकार गठनबारे परामर्शमा छन्। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित भएका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठनका लागि प्रयासमा छन्। तर त्यो भन्दा अगाडि संसदीय दलको चुनाव जित्नु उनका लागि मुख्य चुनौती छ। कांग्रेसका युवा नेता गगन थापा देउवालाई चुनौती दिन लागि परेका […]

‘महिला सशक्तीकरणको क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको छ’

काठमाडौं– भारतीय महिला एवम् बाल विकासमन्त्री स्मृति इरानीले महिला सशक्तीकरणको प्रयासमा भारत अग्रस्थानमा रहेको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६६ औं अधिवेशनमा बोल्दै इरानीले महिला सशक्तीकरणका क्षेत्रमा भारतमा आमूल परिवर्तन आएको उल्लेख गरिन् । यससँगै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकार महिलाको क्षेत्रमा बहुआयामिक रणनीतिका साथ अघि बढिरहेको समेत बताइन् । महिलाविरुद्ध […]

जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार

२८ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् । वैशाख २६ गते पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनकाे समय दिएकी छन् । कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका […]

सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति

प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्ष

काँग्रेस अब के गर्छ ? जसपाबाट ‘क्ल्यिर’, माधव नेपाल समूहको ‘स्टेप’ कुर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा लगभग सफल हुने देखिएको छ। तर आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने विषयमा भने काँग्रेस अझै सफल होला कि नहोला भन्ने अन्योलमै छ। काँग्रेसले यो प्रयास झनै तीव्र बनाएको छ।