काँग्रेस अब के गर्छ ? जसपाबाट ‘क्ल्यिर’, माधव नेपाल समूहको ‘स्टेप’ कुर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा लगभग सफल हुने देखिएको छ। तर आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने विषयमा भने काँग्रेस अझै सफल होला कि नहोला भन्ने अन्योलमै छ। काँग्रेसले यो प्रयास झनै तीव्र बनाएको छ।

सम्बन्धित सामग्री

माधव नेपाल भन्छन् मदिरा नखाउ, राजेन्द्र राईले गरे बियर पार्टी

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन् । इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी […] The post माधव नेपाल भन्छन् मदिरा नखाउ, राजेन्द्र राईले गरे बियर पार्टी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माधव नेपाल पक्षका केही सांसद संसद बैठकबाट बाहिरिए

नेकपा एमालेको माधव नेपाल पक्षका केही सांसद प्रतिनिधिसभा बैठक चल्दै गर्दा बैठक स्थलबाट बाहिरिएका छन् । नेपाल पक्षले काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिने बताइएको बेला उनी पक्षीय केही सांसद बैठक हलबाट बाहिरिएका छन् । देउवालाई जसपाका सबै सांसदले विश्वासको मत दिने भएका छन् भने सोही कारण नेपाल पक्षले मत नदिएपछि उनले विश्वासको मत पाउनसक्ने देखिएको छ । यही बीच नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावललगायत बैठक हलबाट बाहिरिएका छन् । नेताहरुका अनुसार देउवालाई आवश्यक पर्ने मत मात्रै नेपाल पक्षले...

माधव नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।यतिबेला नेपाल काँग्रेस आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीका नेताहरु छलफलमा छन् ।अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविध

देउवालाई प्रधानमन्त्रीमा सघाउँदा एमालेले माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउँदा माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने आदेश जारी गरेको छ ।  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।अदालतले  साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित

‘ओली ज्ञानेन्द्रपथमै जानुभयो, काँग्रेस–कम्युनिस्ट गठबन्धन अहिलेको आवश्यकता हो’

नेकपा एमालेको माधव नेपाल पक्ष र नेकपा माओवादी केन्द्रसमेतले नेपाली काँग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएपछि यसबारे राजनीतिक बहस जारी छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले विपक्षी मोर्चाप्रति आक्रोश पोख्दै भने, ‘विपक्षी मोर्चा कसका विरुद्ध बनेको हो बताइदिनोस् त साथीहरू । यो विपक्षी मोर्चा कोभिड विरुद्ध लड्नलाई बनाएका हुन् यिनीहरूले ? बाढी पहिरोको विरुद्धमा जनतालाई राहत पुर्‍याउन त्यो मोर्चा खोल्या हो ?’विगत २०६२/०६३ को जनआन्दोलनका बेला काँग्रेस, एमाले र भूमिगत माओवादीलाई समे

योगेश भट्टराई फेरि माधव नेपाल समूहतिरै लागे

एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।  नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...

माधव नेपाल पनि पुगे बूढानीलकण्ठ

एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका  छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र  उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।

नेपाल पक्षको निर्णयपछि सिंहदरबारमा प्रचण्ड र देउवाबीच छलफल

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै काँग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको नेता वर्षमान पुनले बताए । बैठकमा आजको संसद बैठकमा काँग

प्रचण्ड माधवको प्रस्तावबारे छलफलका लागि काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड माधव पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गर्न काँग्रेसले बैठक डाकेको हो। बुधवार नेकपा विरोधी खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए।…

तानातानमा काँग्रेस : नेकपाका दुई समूह बूढानीलकण्ठ र बोहोराटार धाउँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि सत्ता र सडकमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तानातानमा नेपाली काँग्रेस परेको छ । सत्ताको नेतृत्व गरिरहेको केपी शर्मा ओली समूह र सडक सङ्घर्षमा रहेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले काँग्रेससँग सहयात्रा–सहकार्यका लागि हात फिँजाइरहेका छन् । काँग्रेसलाई सहयात्रा–सहकार्यको निम्तोसहित ओली र प्रचण्ड–नेपाल समूह काँग्रेसभित्रका शक्तिकेन्द्र धाइरहेको देखिन्छ । पार्टीमा अन्तरविरोध देखिएसँगै काँग्रेससँग सम्बन्ध विस्तारमा