नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको समय आज सकिँदै

प्रतिनिधिसभाको निर्वाचनन सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज साँझ (मंसिर १० गते) सकिँदै छ । राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् …

सम्बन्धित सामग्री

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

बुटवल – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले आज साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत […]

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गरेको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ […]

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडाैं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा […]

कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि आह्वान

सुर्खेत : कर्णाली प्रदेश पनि सरकार गठनका लागि आव्हान भएको छ। प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको हो।बिहीबार (आज) प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय राखी यही पुस २७ गते बुधबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान भएको हो।कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त ग

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन्। पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा…

मंगलबारभित्र सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको तयारी

राष्ट्रपतिले आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी थिइन् । तर, आज पुस १ गते प्रजातन्त्र हरणसँग जोडिएकाले राष्ट्रपतिले सरकार गठनका लागि आह्वान नगरेको शितल निवास स्रोतले जानकारी दियो ।

कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै कर्णाली प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। शाहीले सोमबार अपरान्ह राजीनामा दिएका थिए।प्रदेश प्रमुख कलौनीले आज साँझ ७ः३० बजेभित्र दावी पेस गरिसक्न समय दिएका छन्।  दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।गठबन्धनबीचको सहमति अ

नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौं। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन्। आज विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि उनले दलहरुलाई आह्वान गरेका हुन्। प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए।

लुम्बिनी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र बहुमतको सरकार गठन गर्न आह्वान

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन्

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब