जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार

२८ वैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् । वैशाख २६ गते पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनकाे समय दिएकी छन् । कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका […]

सम्बन्धित सामग्री

पाँच वर्षअघि कांग्रेसले गठबन्धन गरौँ भन्दा मैले नमानेकै हो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच वर्षअघि नेपाली कांग्रेसले गठबन्धनको प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको बताएका छन् । वाम गठबन्धन बनेको समयमा कांग्रेसले जनमोर्चासँग गठबन्धन गर्न खोजेपनि आफूले अस्वीकार गरेको उनको दाबी छ । शुक्रबार काठमाडौंको शान्तिबाटीकामा सत्ता गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनमोर्चा राष्ट्रवादी पार्टी भएकाले गठबन्धन...

गण्डकीका राजमाे सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडाैं । सर्वोच्च अदालतले  गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा (रजामाे) पार्टीका सांसद कृष्ण थापाको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । थापाले सांसद पद पुनर्बहालीकाे माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  सर्वोच्च अदातलका न्यायधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको सयुक्त इजलासले सांसद...

कृष्ण थापाबारे पोखरामै रहेका जनमोर्चा महासचिव भन्छन्– भोलि हस्ताक्षर गर्नुहुन्छ

दलका नेता थापाले आफूले अस्वीकार गरेको बताइसकेका छन् । तर, पार्टी केन्द्रीय महासचिव मनोज भट्टले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । पार्टीका प्रायः छलफलमा सहभागी उनले आफूले आधिकारित जानकारी नपाएको बताए

नयाँ सरकार गठनको रस्साकस्सी, जनमोर्चाका सांसदद्वारा हस्ताक्षर गर्न अस्वीकार

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गठबन्धनलाई समर्थनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान चलिरहेका बेला सांसद थापाले नयाँ बन्ने सरकारलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताएका हुन् । प्रदेशसभाका...