लुम्बिनी विकास बैंक र ‘खल्ती’ बीच सम्झौता

‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवाप्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुव अधिकारीले शुक्रबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंक र बयोधाबीच सम्झौता

लुम्बिनी विकास बैंक र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट कार्डवाहक, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र निक्षेपकर्ताले बयोधा अस्पतालमा १० देखि १५ प्रतिशतसम्म छुट...

लुम्बिनी विकास बैंक लिमिटेडको १५ ‍औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका

२८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्दै लुम्बिनी विकास बैंक

काठमाडौं, जेठ २० । लुम्बिनी विकास बैंकले २८ हजार ६२६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको जनाएको छ। शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद […]

लुम्बिनी विकास बैंक र धुलिखेल जिपलाइनबीच सम्झौता

काठमाडौं (अस) । लुम्बिनी विकास बैंक र धुलिखेलमा वल्र्ड वाइड एड्भेन्चर कम्पनीले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई कम्पनीका सेवामा छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो । जिपलाइन सेवा लगायतका कम्पनीले सञ्चालन गरेका सेवा लिएबापत बैंकका ग्राहकले डेबिट कार्ड तथा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट पाउने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका मुख्य प्रबन्धक दीपक खनाल र वल्र्ड वाइड एड्भेन्चर कम्पनीका अध्यक्ष केदारबहादुर थापाले हस्ताक्षर गरेका छन् । बैंकले सातओटै प्रदेशमा ८३ शाखामार्फत कारोबार गर्दै आएको छ ।

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११%  प्रतिशत रहेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अ

डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने बैंकको दाबी छ । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट...

लुम्बिनी बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ।

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपालभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्ने छन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपालमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।सम्झौता […]

लुम्बिनी  विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स भुक्तानी सेवा सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यस संगै रेमिट टु नेपाल बाट पठाएको विप्रेषण लुम्बिनी  विकास बैंक का शाखा बाट सजिलै भुक्तानी प्राप्त हुनेछ साथै लुम्बिनी विकास बैंक बाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८ हजारभन्दा बढी भुक्तानी संजाल बाट सजिलै प्राप्त हुनेछ।