डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने बैंकको दाबी छ । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट...

सम्बन्धित सामग्री

नेपाल पेमेन्ट सोलुसन्स–लुम्बिनी विकास बैंक सम्झौता

काठमाडौं (अस) । नेपाल पेमेन्ट सोलुसन्स्ले  डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्य  सम्झौता गरेको छ । सम्झौतामा नेपाल पेमेन्ट सोलुसन्स् सीएक्सओ. प्रताप श्रेष्ठ तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकका डेपुटी सीईओ उमेश रेग्मी एवं आइटी र कार्ड प्रमुख विशल जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सबै सेवा उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराउनेछ ।

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंक सम्झौता

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्य गरेको छ।...

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्य सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, र सिमोन श्रेष्ठ तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी र विशाल जोशीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब बैंकका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्

लुम्बिनी विकास बैंकले गर्यो नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता

काठमाडौं, १ पुस । लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउने भएका छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको […]

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लुम्बिनी विकास बैंकले नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा […]