शीतलनिवास बाहिर प्रदर्शन

काठमाडौं / नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी संघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो । The post शीतलनिवास बाहिर प्रदर्शन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताउनुभएको छ ।

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा - NepaliPatra

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न […]

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

काठमाडौँ  । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने […]

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन

बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शीतलनिवास अगाडि प्रदर्शन गरेको हो।

रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

११ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले […]

संसद विघटनको विरोधमा शीतलनिवास अगाडि युथ कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति निवासअगाडि विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्ध शीतलनिवास बाहिर प्रदर्शन

संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ।

शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहाेस्

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । यही क्रममा आइतबार युथ काँग्रेसले  आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेको छ । तीन जनाको संख्यामा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति निवास अगाडि नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसनिकट नेविसंघले राष्ट्रपित निवास शीतलनिवास अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा शीतलनिवास अगाडि प्रदर्शन गरिएको हो

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौंः नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका दर्जन अधिकारकर्मीलाई प्रहरीले राष्ट्रपति भवन शीतलनिवास आगडिबाट प्रक्राउ गरेको छ ।    पक्राउ पर्ने अधिकारकर्मीहरुमा चरण प्रसाइ, पूर्णिमाया लामा, महामुनिश्वर आचार्य, जनक ...