शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन, तस्बिरमा हेर्नुहाेस्

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । यही क्रममा आइतबार युथ काँग्रेसले  आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेको छ । तीन जनाको संख्यामा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।