प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति निवास अगाडि नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसनिकट नेविसंघले राष्ट्रपित निवास शीतलनिवास अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा शीतलनिवास अगाडि प्रदर्शन गरिएको हो