राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौंः नयाँ सभामुख अग्निप्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रमको विरोध गर्न गएका दर्जन अधिकारकर्मीलाई प्रहरीले राष्ट्रपति भवन शीतलनिवास आगडिबाट प्रक्राउ गरेको छ ।    पक्राउ पर्ने अधिकारकर्मीहरुमा चरण प्रसाइ, पूर्णिमाया लामा, महामुनिश्वर आचार्य, जनक ...

सम्बन्धित सामग्री

इराकमा हिंसात्मक प्रदर्शनमा २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

काठमाडौँ । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु  भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन […]

इराकमा प्रदर्शन हिंसात्मक : कम्तीमा १५ जनाको ज्यान गयो, राष्ट्रपति भवन कब्जा

इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो । बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ । शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गर्नु भएकाे छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इर...

इराकमा हिंसात्मक प्रदर्शन : २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

१४ भदौ, काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु  भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । […]

अफगानिस्तानमा महिलाहरुको प्रदर्शन रोक्न तालिबानद्वारा अश्रुग्यास प्रहार

काठमाण्डाै - सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ । कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह...

अफगानी महिलाद्वारा राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवन अगाडि महिलाहरूले प्रदर्शन गरेका छन्। सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरुले राष्ट्रपति भवन अगाडि प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।प्लाकार्डमा ‘एउटा शक्तिशाली मन्त्रिपरिषद् जसमा पहिला पनि होऊन्’ जस्ता नाराहरु लेखिएका छन्। अफगानिस्तान तालिबानले कब्जा गरेपछि विश्वभरबाट त्यहाँ महिलाको अवस्था कस्तो होला भन्ने चिन्ता प्रकट भइरहेका बेला शुक्रबार दिउँसो त्यहाँका महिलाहरुले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका तस्बिरहरु सार्वजनिक भएका

तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन

तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा  महिलाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोज्ने १३ जना पक्राउ

राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदी सहित १३ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए ।चितवनमा ज्यान गुमाएकी सविता भण्डारीमाथि घरेलु हिंस

राष्ट्रपति भवन अगाडि प्रदर्शन, उत्रिन नपाउँदै समात्यो प्रहरीले

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोध गर्ने राष्ट्रपति भवन निवास अगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई समात्दै प्रहरी भ्यानमा राखेर प्रहरी कार्यालय लगिएको छ। युथ काँग्रेस नेपालले आज शीतल निवास अगाडि प्रर्दशन गरेको हो। प्रहरीले नियन्त्रणमा लिँदा सबैको मुखमा मास्क थियो। तर, हातमा…