नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन

बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शीतलनिवास अगाडि प्रदर्शन गरेको हो।

सम्बन्धित सामग्री

सिरहामा नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे विराेधमा जनमत पार्टीकाे प्रदर्शन

सिरहा- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिरहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो। सयौँको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

२७ भदौ, काठमाडौं । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष […]

नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन

१० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्‍य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । हेर्नुस् तस्वीरहरु :

नागरिकता विधेयक फिर्ताविरुद्ध कांग्रेसद्वारा प्रदर्शन

रौतहट : नागरिकता विधेयक फिर्ताविरुद्ध रौतहटमा नेपाली कांग्रेसले विरोध जनाएकाे छ।सोमबार नेपाली कांग्रेस रौतहटको आयोजनामा नागरिकता विधेयक फिर्ताविरुद्ध जिल्लाको मध्येभाग गरुडामा विरोध प्रदर्शन भएको हाे।उनीहरुले चन्द्रपुर गौर सडक खण्डमा विभिन्न नाराबाजी गर्दै करिब ३० मिनेट चक्का जाम गरेर विरोध जनाएका छन्।सो विरोध प्रदर्शनकाे नेतृत्व जिल्लाका वरिष्ठ नेता हृदय नारायण यादवले गरेका थिए। नेता यादवले कोण सभामा बोल्दै अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेसमा भीषण आन्दोलन हुने चेतावनी दिएका

नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।  भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थि

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

सिराहा- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिराहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्‍याएका छन् ।

नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

माइतीघरमा नागरिकता विधेयक जलाइयो, तस्बिरहरु

सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै प्रदर्शन भएको छ । साना  ६ दलीय कम्युनिष्ट गठबन्धनले नागरिकता विधेयक विरूद्ध प्रदर्शन गरेका हुन् ।  माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरुले विधेयकको ड्राफ्ट समेत जलाए । सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउने सहमति भइसकेको छ । तर, नेकपा एमाले सकारात्मक नभएपछि विधेयकमा अन्योलमा भने कायमै छ ।