मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा

काठमाडौं, साउन २ । नीति र थितिबिनाको कांग्रेस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ । नियमावलीको दफा ३० ले चालू आर्थिक वर्ष सकिन एक साता बाँकी हुँदा नै सम्पूर्ण […]

सम्बन्धित सामग्री

अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालयका तत्कालीन दुई जना कार्यालय प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दैलेखको चामुण्डा विन्द्रासैनिक नगरपालिकास्थित चामुण्डा माध्यमिक विद्यालयमा परिषद्बाट तालिम सञ्चालनका लागि निकासा भएको रकममा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको हो। तालिम सञ्चालनका लागि परिषद्बाट निकासा भएको रकम मिलेमतोमा विद्यालयले सञ्चालन नगरी निजी कम्पनीलाई दिइएको, यसरी तालिम सञ्चालनको जिम्मा दिँदा न्यूनतम सर्त पनि पूरा नगरेको आयोगको दाबी छ। मुद्दा दायर गरिएकामा तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछाने, मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाया, दैलेखको चामुण्डा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही रहेको अख्तियारले जनाएको छ।

वन र प्रहरी प्रशासनको मिलेमतोमा चुरेबाट ढुङ्गा निकासा

रौतहटको चुरे क्षेत्रबाट निर्बाध रूपमा ढुङ्गा तस्करी भइरहेको भए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । चुरे आसपासका खोला तथा नदीबाट ढुङ्गा निकासी गर्न रोक लगाएको छ तर रौतहटमा भने सो कार्य रोक्न कसैले ध्यान दिएका छैनन् । जिल्लाको चुरे क्षेत्रमा रहेको चाँदी, हिले र सुतनी खोलाबाट ट्याक्टरमा ढुङ्गा निकासी गरेर गैडाटारमा ठुलो परिमाणमा सङ्कलन गरिएको छ ।

हिस्टुनले राख्यो १२ बुँदे माग

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्न आग्रह गरेको छ । देशभरका साधारण दरबन्दी र अनुदानमा कार्यरत ६ हजार शिक्षकहरुले नियुक्ति पाई सेवारत रहेको विद्यालयमा राज्यले उनीहरुको नाममा निकासा गरेको तलब भत्तासमेत प्र्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा सम्बन्धित शिक्षकहरुलाई धेरै ठाउँमा पूरा रकम नदिएको युनियनको गुनासो छ ।

घर नबनाई किस्ता : पैसा लिएर किस्ता निकासा गर्न वडा अध्यक्ष र प्रविधिक नै सक्रिय

काभ्रे – काभ्रेको विकट क्षेत्र डाँडापारीमा स्थानीयले घर नबनाई भूकम्प पीडितको नाममा दोश्रो किस्ताको रकम बुझेका छन् । खानिखोला गाउँपालिका वडा नम्बर–४, का स्थानीयबासिन्दा र प्राविधिकको मिलेमतोमा डाँडागाउँका केही बासिन्दाले घर नबनाई दोश्रो किस्ताको रकम बुझेको पाइएको हो । वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बम र स्थानी...

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्नेविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको दुई लाख ४५ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, गोकर्णराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्माले आपसी मिलेमतोमा आर्थिक वर्ष २०६८÷६९…