जनप्रतिनिधिको मिलेमतोमा छिमेकीद्वारा दरै परिवारको जग्गा कब्जा

काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा कब्जा गरिएको खुलेको छ । सल्यानटार ३झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा […]