मालपोतको मिलेमतोमा दुई रोपनी जग्गा नक्कली छोरालाई नामसारी

मालपोत कार्यालयलगायत निकायको मिलेमतोमा काठमाडौंको कीर्तिपुरस्थित करिब दुई रोपनी जग्गा जग्गाधनीको नक्कली छोराको नाममा नामसारी भएको छ । मृत्यु भएकी व्यक्तिको नाममा रहेको जग्गा नक्कली कागजपत्र खडा गरी मालपोत कार्यालय कलंकीले...

सम्बन्धित सामग्री

पोखराको ६ रोपनी सरकारी बेच्न खोज्ने जनप्रतिनिधिसहित पाँचजना दोषी ठहर

कास्कीको सराङकोटस्थित करिब ६ रोपनी सरकारी जग्गा तत्कालीन गाउँ विकास समितिकै मिलेमतोमा व्यक्तिलाई अस्थायी बसोवासको प्रमाणपत्रसहित अनधिकृत तवरले बिक्रीवितरण गरेको घटनामा विशेष अदालतले पाँचजना प्रतिवादीलाई दोषी ठहर गरेको छ । अदालतले...

अख्तियारका पूर्वप्रमुख आयुक्त नै भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । आज (सोमबार) विशेष अदालतले उक्त प्रकरणमा बस्न्यातलाई दोषी ठहर गरेको हो ।तत्कालीन समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहेको बस्न्यातसहितको मिलेमतोमा ललिता निवासको १९ रोपनी, १५ आना १ पैसा २ दाम जग्गा […]

६३ रोपनी जग्गा भाडामा दिने विवादास्पद सम्झौता खारेज

३१ असार, पोखरा । पोखरा उपत्यका नगर विकास समितिले करिब ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज गर्ने निर्णय गरेको छ । तत्कालीन मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि आफ्नो नातेदारलाई जग्गा ठेक्कामा दिने सम्झौता गरेका थिए । जग्गा भाडा प्रकरणबारे छानविन गर्न गठित समितिले निवर्तमान मेयर र कर्मचारीको मिलेमतोमा गैरकानुनी रुपमा सम्झौता भएको […]

जनप्रतिनिधिको मिलेमतोमा छिमेकीद्वारा दरै परिवारको जग्गा कब्जा

काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा कब्जा गरिएको खुलेको छ । सल्यानटार ३झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा […]

२१ जिल्लामा ९०७९ रोपनी अतिक्रमण : खोलादेखि मसानघाटसम्म कब्जा

सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर, यससम्बन्धी प्रतिवेदन सरकारले दुई वर्षसम्म सार्वजनिक गरेको छैन।सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका ती प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। नेता र कर्मचारीकै मिलेमतोमा सार्वजनिक सम्पत्ति हडपिएका कारण प्रतिवेदन सार्वजनिक गर्न सरकारले आनाकानी गरिरहेको हुन सक्ने तत्

कता पुग्यो ललिता निवास प्रकरण ?

नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ।  राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोमा मूल्यवान सरकारी जग्गा कसरी व्यक्तिका नाममा पुग्छ भन्ने यो दह्रिलो उदाहरण हो। यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास नै हडपिएको छ। यसलाई छानबिन गर्न सरकारले २०७५ जेठ १४ मा पूर्वस

थापागाउँस्थित् १ रोपनी पर्ती जग्गा मिलेमतोमा व्यक्तिको नाममा

काठमाडौं, १६ असार । काठमाडौंको बानेश्वर, थापागाउँस्थित करिब १ रोपनी ‘पर्ती’ जग्गा कर्मचारीहरुसँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको खुल्न आएको छ । २०२१ सालको नापी अनुसार सर्भे नापजाँचको नक्सामा ७ नम्बर र फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको थापागाउँ लाखेचौर मार्गस्थित उक्त जग्गा प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती नाममा दुषित दर्ता भएको पाइएको हो । प्राप्त कागजात […]

मालपोत कर्मचारीको मिलेमतोमा अर्काको एक रोपनी चार आना जग्गा बिक्री, १२ पक्राउ

मालपोत कर्मचारीको मिलेमतोमा जग्गा दलालले नक्कली कागजात बनाई काठमाडौंको थानकोटमा एक रोपनी चार आना जग्गा बिक्री