गैरकानूनी सिन्डिकेट फेरी मिलेमतोमा राष्ट्रिय राजमार्गमा सञ्चालन

बारा । कानूनतः पाँच वर्षअघि खारेज भएको गैरकानूनी ‘सिन्डिकेट’ फेरी मिलेमतोमा राष्ट्रिय राजमार्गमा निर्वाध सञ्चालन गरिएकाे छ । १ महिना अघि यातायातका ३ ठूला संगठनका पदाधिकारीहरुले स्थानीय प्रहरी, प्रशासन, संघ र युवाहरुको मिलेमतोमा राष्ट्रिय राजमार्गका ९ स्थानमा चेकप्वाइन्ट खडा गरी देशभर सामान ढुवानीमा ‘सिन्डिकेट’ प्रणाली सञ्चालन गर्दै आएको हो । नेपाल ट्रक यातायात व्यवसायी महासंघ, […]