बलात्कार मुद्दामा पत्रकार कोइराला दोषी ठहर, कति निर्धारण होला सजाय?

काठमाडौंः उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले आइतबार कोइरालाउपर कसुर ठहर गरेको हो। मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अब कसुर ठहर गर्ने इजलासले नै ३० दिनभित्र सजाय निर्धारण गर्नेछ। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको…

सम्बन्धित सामग्री

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रत

गोरखाका एक प्रधानाध्यापक चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

२४ पुस, काठमाडौं । गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु […]

सम्पत्ति शुद्धीकरणको आरोपमा दुई जना दोषी ठहर

१६ पुस, काठमाडौं । विशेष अदालतले अबैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा प्रमोद कुमार जयसवाललाई ८ वर्ष कैद र ८३ करोड रुपैंया जरिवाना हुने फैसला गरेको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले जयसवाललाई सोमबार कसुर निर्धारण गरेको हो । विशेष अदालतले उनलाई गत ४ पुसमा दोषी ठहर गरेको थियो । […]

बुढानीलकण्ठको कार दुर्घटनामा पृथ्वी मल्ल दोषी ठहर

१९ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले साढे तीन वर्षअघि बुढानिलकण्ठमा भएको कार दुर्घटनाको मुद्दामा आरोपित पृथ्वीबहादुर मल्ललाई दोषी ठहर गरेको छ । न्यायाधीशहरु राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले लापरवाहीपूर्वक सवारीसाधन चलाएको आरोपमा मल्ललाई दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले सजाय निर्धारण भने गरेको छैन । तीन वर्षभन्दा बढी कैद गर्नुपरे सजाय […]

बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे दोषी ठहर

काठमाण्डाै - जिल्ला अदालत काठमाण्डाैले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले हिजाे पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आ...

व्यक्तिको जग्गा किर्ते प्रकरण: मातपोतका छ कर्मचारीसहित १३ को सजाय निर्धारण

व्यक्तिको जमिन किर्ते गरेर विक्रीमा संलग्न मालपोत कार्यालयका छ जना कर्मचारीसहित १३ जनालाई जिल्ला अदालत सुर्खेतले सजाय निर्धारण गरेको छ। अदालतले तीन जनालाई किर्ते र ठगी तथा १० जनालाई किर्तेमा दोषी ठहर गरेकाहरुको मंगलबार सजाय निर्धारण गरेको हो।...

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो ।दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा जरिमाना तिराएर छाड्ने फैसला भएको छ । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत गर्ने पैसाको कारोबार क्रिप्टोकरेन्सी (बिटक्वाइन)मार्फत खेल खेलेको भन्दै प्

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

काठमाडौं, माघ १४ । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो । दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा जरिमाना […]

क्रिप्टोकरेन्सी कारोबार प्रकरण : नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो । दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा जरिमाना तिराएर छाड्ने फैसला भएको छ । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत गर्ने पैसाको कारोबार क्रिप्टोकरेन्सी (बिटक्वाइन)मार्फत खेल खेलेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान...

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई सफाइ दिने फैसला गरेको थियो । क्रिप्टोकरेन्सी कारोबार प्रकरण दोषी ठहर गरेकाहरूलाई अदालतले सजाय निर्धारण गर्दा […] The post नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण appeared first on राजधानी राष्ट्रिय दैनिक.