भन्सार अधिकृत श्रेष्ठसहित दुई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, चैत मध्यमा सजाय सुनाइने

सम्पत्ति शुद्धीकरण अभियोगमा दुईजना दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतले भन्सार अधिकृतसमेत दुईजनामाथि कसुर कायम हुने फैसला गर्दै सजाय निर्धारणका लागि अर्को पेशी तोकेको हो ।  दोषी ठहर हुनेमा...