वाकीटकी प्रयोगमा सुकी दोषी ठहर, चार वर्षको जेल सजाय सुनाइयो

म्यानमारकी प्रजातन्त्रवादी आङ साङ सुकीलाई ४ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई वाकीटकी प्रयोग गरेको विषयमा दोषी ठहर गर्दै सजाय सुनाइएको रोयर्टस समाचार एजेन्सीले जनाएको छ ।

सम्बन्धित सामग्री

अर्जेन्टिनाका उपराष्ट्रपति भ्रष्टाचारको आरोपमा दोषी ठहर : ६ वर्षको जेल सजाय

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले उपराष्ट्रपति कर्चरलाई सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको मुद्धामा जेल सजाय सुनाएको हो । दोषी ठहर हुनुभएकी ६९ वर्षीया कर्चरलाई कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने फैसला गरिएको बीबीसीले जनाएको छ । तर उपराष्ट्रपति कर्चरले माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको छ । यो व्यवस्था अनुसार उहाँ जेल जाने सम्भावना भने कम छ । कर्चरले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै ...

सुकीलाई थप  ६ वर्ष जेल सजाय

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय थपिएको छ । उनलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भाउभन्दा कममा भाडामा लिएको आरोप...

सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै सोमबार ६ वर्षको जेल सजाय सुनाएको छ । कालावाङ वन जग्गासम्बन्धी तीनवटा भ्रष्टाचार मुद्दामा आङ सान सुकीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक भवन जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी उनलाई कुल ६ वर्षको जेल […]

नेत्री सुकीलाई चार वर्षको जेल सजाय

म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् । नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू …

बेलारुसका विपक्षी नेतालाई १८ वर्ष जेल सजाय

२८ मंसिर, काठमाडौं । बेलारुसका विपक्षी नेता सर्गेई टिखानोभ्स्कीलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । विपक्षी नेता टिखानोभ्स्कीलाई १८ वर्ष जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनलाई दंगा आयोजना गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै १८ वर्ष जेल सजाय सुनाइएको हो । बेलारुसको सरकारी समाचार माध्यम बेल्टाका अनुसार दक्षिणपूर्वी शहर गोमेलस्थित एक अदालतले […]

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

काठमाडौँ। बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा लाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । पूर्व प्रधानन्यायाधीश सिन्हालाई विशेष अदालतले दोषी ठहर गरेको हो । सिन्हा बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दु समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले […]

बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

ढाका । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको […] The post बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मलेसियाका पूर्वप्रधानमन्त्री नजिवलाई १२ वर्षका लागि जेल सजाय

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक अरबौ डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सो मुद्दामा दोषी ठहर भएलगत्तै उनलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ ।पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनीमाथि सरकारी कोषबाट एक अर्ब डलर आफ्नो खातामा सारिएको आरोप लागेको छ । मलेसियामा दुई वर्ष पहिले भएको ऐतिहासिक निर्वाचनमा मतदाताहरुले नाजिबलाई सत्ताबाट हटाएका थिए । तर नजिवले आफुमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । &nb