बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

काठमाडौँ। बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा लाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । पूर्व प्रधानन्यायाधीश सिन्हालाई विशेष अदालतले दोषी ठहर गरेको हो । सिन्हा बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दु समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले […]

सम्बन्धित सामग्री

रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं, १५ कात्तिक।नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिट हिजो हेर्दाहेर्दैमा राखिएको थियो। हिजो भएको सुनुवाइमा सरकारी पक्षबाट बहस भएको थियो। रिटमा अब निरन्तर सुनुवाइ हुनेछ।

सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै पक्राउ परे रञ्जन कोइराला

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला सुनाएलगत्तै पत्नी हत्यामा दोषी सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको […]

बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

ढाका । बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको […] The post बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जेल मुक्त भएपछी के गर्दैछन पूर्व डिआइजी रञ्जन?

आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा जेल सजाय पाएका पूर्व डिआइजी रन्जन कोइराला बिहीबार दिल्लीबजार जेलबाट रिहा भए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायधिश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जेल अवधि घटाएर ...