कन्नड अभिनेत्री सौजन्याले गरिन् आत्महत्या, अपार्टमेन्टमा भेटियो सुसाइड नोट

केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव भने दिएको बताइन् । अन्त्यमा उनले आफूलाई

सम्बन्धित सामग्री

ससुराल सिमरका फेम वैशालीले गरिन् सुसाइड नोट लेखेर आत्महत्या

एजेन्सी, ३१ असोज । भारतीय टिभी अभिनेत्री वैशाली ठक्करले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । सुसाइड नोटमा उनले आफू मर्नुपर्ने कारण उल्लेख गरेकी छिन् । नोटमा वैशालीले राहुल नवलानी र उनकी श्रीमती दिशा नवलानीले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् । सुसाइड नोटकै आधारमा प्रहरीले दम्पतीविरुद्ध धारा ३०६ (आत्महत्याका लागि उक्साउने) मुद्दा दर्ता […]

भारतीय अभिनेत्री ठक्कद्वारा आत्महत्या

भारतीय टेलिसिरियलकी चर्चित अभिनेत्री वैशला ठक्कर आफ्नै निवासमा मृत फेला परेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया वैशला आइतबार मध्यप्रदेशको इन्दौरस्थित निवासमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। प्रहरीले उनको शव पोस्टमार्टमका लागि एमएस अस्पतालमा पठाएको छ। एक वर्षदेखि बस्दै आएको निवासबाट प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। तर, मृत्युको कारण भने नखुलेको समाचारमा उल्लेख छ। […]

‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या

काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् […]

२३ वर्षीया उडिसा अभिनेत्रीको पंखामा झुण्डिएको मृत्यु

एजेन्सी । उडिसा फिल्म क्षेत्रकी २३ वर्षीय अभिनेत्री रश्मिरेखा ओझा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् । शनिबार उनी भाडाको घरमा राति पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका अनुसार यो आत्महत्या नै भएको बताइएको छ । रश्मिरेखाले आफ्नो मृत्युको जिम्मेवारी कसैलाई नदिने गरी लेखिएको सुसाइड नोट बरामद गरेको प्रहरीले बताएको […]

अभिनेत्री विदिशाको शव आफ्नै घरमा फेला

एजेन्सी, १२ जेठ । बंगाली अभिनेत्री तथा मोडल विदिशा दे मजुमदारको निधन भएको छ । उनको शव गएराति आफ्नै कोलकातास्थित आफ्नै निवासमा भेटिएको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले विदिशाको घरबाट एक सुसाइड नोट समेत फेला पारेको छ । उनकी नजिकको साथी दिया दासले उनी […]

गोवामा तामिल फिल्म ‘कञ्चना–३’ की अभिनेत्री एलेक्जेन्ड्राको शव फेला

सर्वाधिक चर्चित फिल्म ‘कञ्चना–३’ की अभिनेत्री तथा रसियन मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ । दीजाभीको शव गोवास्थित फ्ल्याटमा भेटिएको हो । उनी उक्त फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै आएकी थिइन् । उनको शव भान्साकोठामा झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले झुन्डिएको अवस्थामा रातो सारी लगाएकी प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । प्रहरीले शवको वरिपरि कुनै पनि सुसाइड नोट फेला पारेको छैन ।प्रहरीले अभिनेत्रीले आत्महत्या ग

भारतमा अभिनेत्रीले गरिन् आत्महत्या

एजेन्सी – भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी ...

भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माद्वारा आत्महत्या

काठमाडौंः भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले शुक्रबार आत्महत्या गरेकी हुन् । प्रहरीले उनको घरबाट ‘सुसाइड नोट’ पनि फेला पारेको छ । सेजल शर्मा स्टार प्लसको ...