‘ये रिश्ता क्या कहलाता है’ की अभिनेत्रीद्वारा आत्महत्या,  सुसाइड नोट अध्ययन गर्दै प्रहरी

टिभी अभिनेत्री वैशाली ठक्करको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्दौरमा बस्ने टिभी सिरियल कलाकार वैशाली ठक्करले आइतबार बिहान आफ्नो इन्दौरको घरमा झुन्डिएर आत्महत्या गरेकी छन् । इन्दौरका एसीपी मोतिउर रहमानले ठक्करको सुसाइड नोट प्रहरीले बरामद गरेको बताए । नोटमा पढ्दा उनको पूर्व प्रेमीले उनलाई दुःख दिएको देखिन्छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।वैशालीले आत्महत्या गरेको खबर आएपछि अभिनेत्रीका सबै फ्यान र साथीहरू स्तब्ध छन् । आत्महत्या गर्नुभन्दा पाँच दिनअघि वैशालीले इ