एजेन्सी, ३१ असोज । भारतीय टिभी अभिनेत्री वैशाली ठक्करले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । सुसाइड नोटमा उनले आफू मर्नुपर्ने कारण उल्लेख गरेकी छिन् । नोटमा वैशालीले राहुल नवलानी र उनकी श्रीमती दिशा नवलानीले आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् । सुसाइड नोटकै आधारमा प्रहरीले दम्पतीविरुद्ध धारा ३०६ (आत्महत्याका लागि उक्साउने) मुद्दा दर्ता […]