२३ वर्षीया उडिसा अभिनेत्रीको पंखामा झुण्डिएको मृत्यु

एजेन्सी । उडिसा फिल्म क्षेत्रकी २३ वर्षीय अभिनेत्री रश्मिरेखा ओझा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् । शनिबार उनी भाडाको घरमा राति पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका अनुसार यो आत्महत्या नै भएको बताइएको छ । रश्मिरेखाले आफ्नो मृत्युको जिम्मेवारी कसैलाई नदिने गरी लेखिएको सुसाइड नोट बरामद गरेको प्रहरीले बताएको […]