चोलेन्द्र महाभियोग : सांसदहरु कोही समर्थनमा, कोही विराेधमा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव नियतवश लम्बाइएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरुले महाभियोग प्रस्तावको बचाउ गरेका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको धेरै समय...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्थाको मंगलबार बसेको बैठकमा एमालेका प्रतिनिधिले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् । समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका […]

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव गिजोलेर नराख्न माग गरेको छ ।  मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रकृयासंगत ढंगले अघि बढाउन माग गरेका हुन् । समितिको बैठकमा एमाले सांसदहरु खगराज अधिकारी, शान्ता चौधरी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।&

प्रतिनिधिसभामा महाभियोग प्रस्तुत, अर्को बैठक चैत २ गते बस्ने

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत भएको छ । आइतबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तुत गरेका हुन् ।माओवादी केन्द्रका सचेतक देवप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, र नेकपा एकीकृत समाजवादीका सचेतक जीवन राम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक रहेको महाभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेश भएको हो । आजको बैठक

अब यसरी अघि बढ्नेछ चोलेन्द्रमाथिको महाभियोग, समितिले बयान लिनसक्ने

निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढेको छ । आइतबारको प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएसँगै प्रक्रिया अघि बढेको हो ।  आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेपछि बहुमतले स्वीकृत भएको समितिमा लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु पनि समेटिएका छन् ।सो समितिका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, रा

सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य

काठमाडौं, २ फागुन । के तपाईं खाली कागजमा हस्ताक्षर गर्न तयार हुनुहुन्छ ? पक्कै पनि हुनुहुन्नँ । खाली कागजमा हस्ताक्षर गर्दा तपाईंलाई जो कोहीले फसाउन सक्छ । तर, मुलुकमा कानून निर्माण गर्ने सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य बनाइएका छन् । त्यो पनि आफ्नै दलको नेतृत्वबाट । १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग […]

दुई साता सर्‍यो ट्रम्पमाथिको महाभियोग प्रक्रिया

११ माघ, काठमाडौं । अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको प्रक्रिया दुई साता सार्न तयार भएका छन् । राष्ट्रपति जो बाइडनको संसदीय एजेन्डाहरु र क्याबिनेटका मनोनयनलाई प्राथमिकतामा राख्दै यो मुद्दा दुई साता सार्न सांसदहरु तयार भएका हुन् । सिनेटमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका नेता चक स्युमरले फेब्रुअरी ८ बाट ट्रम्पमाथिको […]