प्रतिनिधिसभामा महाभियोग प्रस्तुत, अर्को बैठक चैत २ गते बस्ने

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत भएको छ । आइतबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तुत गरेका हुन् ।माओवादी केन्द्रका सचेतक देवप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, र नेकपा एकीकृत समाजवादीका सचेतक जीवन राम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक रहेको महाभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेश भएको हो । आजको बैठक