सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य

काठमाडौं, २ फागुन । के तपाईं खाली कागजमा हस्ताक्षर गर्न तयार हुनुहुन्छ ? पक्कै पनि हुनुहुन्नँ । खाली कागजमा हस्ताक्षर गर्दा तपाईंलाई जो कोहीले फसाउन सक्छ । तर, मुलुकमा कानून निर्माण गर्ने सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य बनाइएका छन् । त्यो पनि आफ्नै दलको नेतृत्वबाट । १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग […]

सम्बन्धित सामग्री

संसदमा प्रिबजेट छलफल, अधिकांश कुर्सी खाली (फोटो)

काठमाडौं : संघीय संसदमा प्रिबजेट छलफल सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले पेश गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको हो । मुलुक चरम आर्थिक मन्दीतर्फ उन्मुख भइरहेका बेला बजेटसम्बन्धी महत्वपूर्ण छलफमा सांसदहरू अत्यन्तै न्यून उपस्थिति छ। सांसदहरु बोल्दै निस्कँदै गर्ने गरेका छन्। बिहान ११ बजे सुरु भएको बैठक लगातार लामो समय चल्ने गर्दा सांसदहरूले अन्तिमसम्म बस्ने धैर्यता गर्दैनन्। जसले गर्दा यस्ता छलफल कर्मकाण्डी बन्ने गरेका छन्।

संसदमा सांसद देखिएनन्, मै गएर सिट भर्ने काम गर्न पर्छ जस्तो छ!

यसपटक संसदमा नयाँ सांसददेखि पुरानै अनुहारहरुको जमघट छ। तर, शैली भने फेरिएको छैन। न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए। सार्वजनिक सवारीसाधनमा खलासीले यात्रुहरुलाई…

प्रतिनिधिसभामा खाली सिट देख्दा इरिटेड हुन्छः उपसभामुख राना

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले प्रतिनिधिसभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन्। उनले आफूले कुनै पनि […]

खाली सदन, बजेटमाथि बहस! :: Pahilopost.com

काठमाडौं : सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ। आजबाट सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सुरुमा आफ्नो धारणा राखेका थिए। शीर्ष नेताहरु आ–आफ्नो धारणा राख्दै बाहिरिँदै गएपछि सांसदहरु पनि

न सांसद, न मन्त्री! बजेट छलफल सुन्ने ‘कुर्सी’, सांसदले जनाए आपत्ती

जेठ १५ गते संसदमा पेश भएको बजेटमाथि सोमबार एक महिना पछि छलफल सुरु भयो। निर्वाचनको मतपरिणामको माहोलबीच छलफल सुरु भए पनि सांसदको चासो बजेट छलफलमा छैन। चासो छ त - स्थानीय तहको मतपरिणाममा। निर्वाचनका लागि जिल्ला गएका सांसदहरु अझै काठमाडौं फर्किसकेका छैनन्। संसदको बैठकका अधिकांश कुर्सीहरु खाली छन्। अनि खाली कुर्सी संसदको बीचमा फाट्टफुट्ट देखिने…