कांग्रेसका बारा उपसभापतिसहित तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले ३ नेता तथा कार्याकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हाे। कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयाेजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि […]

सम्बन्धित सामग्री

एमाले फर्किन लागेका कर्माचार्य पार्टीबाट निष्कासित

काठमाडौं,१९ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासित भएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासित गरेको नेकपा उसले जनाएको छ । पार्टीबाट निष्कासनमा परेका कर्माचार्यसहितका नेताहरु भोलि नेकपा एमालेमा प्रवेश गर्दैछन् । उनलाई पार्टी प्रवेश गराउन एमाले महासचिव शंकर पोखरेल भोलि सिन्धुपाल्चोक जाँदैछन् […]

एमालेका तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेकाे छ । प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई एमालेले पार्टीबाट निष्कासित गरेको हो । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई गरेकाे एमालेकाे प्रदेश सचिवालयले जनाएकाे छ । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) […] The post एमालेका तीन नेता पार्टीबाट निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनकुटाका सभापति बालानन्द दाहाल पार्टीबाट निष्कासित

धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सभापति बालानन्द दाहाल पार्टीबाट निष्कासित भएका छन् । नेविसंघ धनकुटाका जिल्ला सभापति दाहाललाई नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको सभापति तथा कृयाशील सदस्यतासहित साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको छ । पार्टीको अनुशासन विपरित गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको निर्देशन […]

वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष […]

डडेल्धुराका पूर्वसभापति मल्ल पार्टीबाट निष्कासित

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो । हालै सम्पन्न कांग्रेसको १४ औं […]

माओवादीका नेता बिष्ट पार्टीबाट निष्कासित

काठमाडौं, ६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)संसदीय दल कर्णाली प्रदेशको बैठकले एक सांसदलाई पार्टीबाट निष्कासन गरेको छ । सांसद ठम्मरबहादुर विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको जनाइएको छ । विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश […]

ऋषि कट्टेल पार्टीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको नेकपा फुटाउने टुल्स बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । पार्टी अहितमा काम गरेको भन्दै कट्टेललाई सो पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो ।सो पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन ग