वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष […]

सम्बन्धित सामग्री

पार्टी घोषणाको चार दिनमै किन निकालिए वामदेव ?

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन् । पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए । “एमालेमा ओलीजीले पेलेजस्तो उहाँले पनि पेल्नुभयो । हामी एकपटक छलफल गरौँ भन्दा हतारहतार...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। घोषणाको हप्ता दिनमै वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ एयरपोर्ट बनाएरै छाड्ने उद्घोष गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले मल ल्याउने भन्दै सरकारले किसानलाई अल्मल्याएको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठनबन्धनको निर्णयबिना मुख्यमन्त्री फेरबदल नहुने स्पष्ट पारेका छन्।

वामदेव पार्टीको संयोजकबाट हटाईए

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम संयोजकबाट पार्टीबाट निष्कासित भएका छन् । आज (शनिबार) बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले गौतमलाई संयोजकबाट निश्काषित गरेको हो । गौतमलाई संयोजकबाट हटाईएसँगै युवराज सफललाई संयोजक तोकेको छ । गौतममाथि सांगाठनिक अराजकता गरेको आरोप लगाईएको छ। गौतमले यही असार १३ गते रिपोर्टर्स क्लब […]

एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन् ।

पार्टी घोषणाको चार दिनमै निकालिए वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन् । पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए । “एमालेमा ओलीजीले पेलेजस्तो उहाँले पनि पेल्नुभयो । हामी एकपटक छलफल गरौँ भन्दा हतारहतार...