एमालेका तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेकाे छ । प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई एमालेले पार्टीबाट निष्कासित गरेको हो । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई गरेकाे एमालेकाे प्रदेश सचिवालयले जनाएकाे छ । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) […] The post एमालेका तीन नेता पार्टीबाट निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुनसरीमा एमालेका १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासित

मोरङ – नेकपा एमाले सुनसरीले १० जना नेता/कार्यकर्तालाई कारबाही गरेको छ। पार्टी निर्णयविरुद्ध गएको भन्दै एमालेले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित जिल्ला स्तरका १० जना नेतालाई पार्टीबाट निष्कासित गरेको हो। एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका अनुसार किशोरकुमार कार्कीसहित, उद्धव श्रेष्ठ, खगेन्द्र मेयांग्बो, नारायण भट्टराई, घनश्याम तिम्सिना, हरिहर प्यारा श्रेष्ठ, हरि तमाङ, राजकुमार राई, ठाकुरबहादुर कार्की […]

सुदूरपश्चिममा एमालेका तीन नेता पार्टीबाट निष्कासित

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज ब...

सुदूरपश्चिममा एमालेका तीन नेता पार्टीबाट निष्कासित

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज ब...

सुदूरपश्चिममा एमालेका तीन नेता कारबाहीमा

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निष्कासित गरिएको हो । उनीहरूलाई […]

नेपाल-खनालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासित, साधारण सदस्य समेत नरहने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पार्टीबाट निष्कासित भएका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी आज बसेको स्थायी कमिटी बैठकले निष्कासन गर्ने निर्णय गरेको हो । कमिटीले नेपाल खनालसहित विघटित संसदका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ ।

अर्घाखाँचीमा नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

१६ चैत,बुटवल । नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह …