एमाले फर्किन लागेका कर्माचार्य पार्टीबाट निष्कासित

काठमाडौं,१९ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासित भएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासित गरेको नेकपा उसले जनाएको छ । पार्टीबाट निष्कासनमा परेका कर्माचार्यसहितका नेताहरु भोलि नेकपा एमालेमा प्रवेश गर्दैछन् । उनलाई पार्टी प्रवेश गराउन एमाले महासचिव शंकर पोखरेल भोलि सिन्धुपाल्चोक जाँदैछन् […]