नोवेलले अभिमुखिकरण कार्यक्रम गरि मनायो ३१औँ विश्व स्तनपान सप्ताह

काठमाडौं, २१ श्रावण । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अभिमुखिकरण कार्यक्रम गरि ३१औँ विश्व स्तनपान सप्ताह मनाएको छ। प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्म विश्वभर मनाईने विश्व स्तनपान सप्ताहको अवसरमा नोवेल कलेजले पोष्टनेटल र म्याटरनिटी वार्डका नर्सिङ्ग कर्मचारी, रेजिडेण्ट, इन्टर्न डाक्टर, नर्सिङ्ग विद्यार्थी (पिसिएल नर्सिङ्ग, विएस्सी नर्सिङ्ग, विएनएस) ले नोवेलको पोष्टनेटल वार्डमा भर्ना भएका […]