विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै […]

सम्बन्धित सामग्री

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

सुर्खेत । सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ […]

बच्चाहरुको लागि आमाको दूधको महत्व

प्रत्येक वर्ष अगस्टको पहिलो हप्तालाई विश्व स्तनपान सप्ताह को रुपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन (WHO) ले प्रस्तुत गरेका केही तथ्यहरुमा बच्चा जन्मेको १ घन्टा भित्र आमाको दूध प्रत्येक ५ जनामा ३ जनाले मात्रै गरेका छन्।

कोरोना संक्रमित आमाले कसरी गराउने स्तनपान ?

काठमाडौं । सरकारले ‘स्तनपानलाई बढाउन जनचेनता अभिवृद्धि गर्न सहयोग गरौँ’ भने नाराका साथ विश्व स्तनपान सप्ताह साताव्यापी रुपमा मनाइरहेको छ । परोपकार तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीका अनुसार भनेको बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध पियाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।शिशु जन्मिएपछि आमाले पूर्ण स्तनपान गराउनु पर्ने उनको भनाइ छ । जन्मिएदेखि ६ महिनाको अवधिमा बच्चालाई स्तनपानमात्र गराउन उनको सुझाव छ । यो अवधिमा बच्चालाई पानीसमेत आव

आजदेखि विश्व स्तनपान सप्ताह सुरु

काठमाडौँ । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् ।  युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् ।  आमाको दूधमा […]

विश्व स्तनपान सप्ताह : यसकारण महत्वपूर्ण छ शिशुका लागि स्तनपान

काठमाडौं । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्धत पुग्ने अध्ययनहरूले देखाएका छन् ।  युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव...

अमृत समान आमाको दूध (सम्पादकीय)

हरेक वर्षको अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यस वर्षको स्तनपान सप्ताह साउन १७ देखि ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ मनाउन सुरु गरिएको छ । स्तनपान र यसको महìवबारे जनचेतना फैलाउनु र स्तनपान गराउने बानी–व्यवहारमा परिवर्तन ल्याउनु यो स्तनपान सप्ताहको उद्देश्य हो ।

सबै शिशुहरुलाई आमाको दूध पुर्‍याउन ह्युमन मिल्क बैँक बनाउने तयारी

काठमाडौँ– अगस्ट १ अर्थात आइतबारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ। ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ विश्वभर विश्व स्तनपान सप्ताह मनाइँदै छ। स्तनपात संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर स्तनपान सप्ताह मनाइँदै आएको छ। आतबारबाट सुरु भएको सप्ताह २३ गतेसम्म चल्ने छ। आइतबार […]

‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने सरकारको तयारी

सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैङ्क