कपिलवस्तुमा सम्बन्ध बिच्छेदका घटना बढ्दै, एक वर्षमा ५१२ मुद्दा दर्ता

बुटवल । कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि मुद्दाको संख्या बढदै गएको हो । अदालतको अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५१२...

सम्बन्धित सामग्री

सम्बन्ध बिच्छेदका घटना बढ्दै

स्याङ्जा जिल्ला अदालत स्याङ्जामा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् ।

लमजुङमा वर्षेनी सम्बन्धविच्छेद बढ्दै

लमजुङमा पछिल्लो समय सम्वन्धविच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालत लमजुङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै ३ सय ३८ जोडिले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् ।...

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।

लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद

लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय […] The post लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद appeared first on राजधानी राष्ट्रिय दैनिक.

लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद

जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्याय

लमजुङमा एक वर्षमा ३३२ दम्पतीले गरे सम्बन्ध विच्छेद

लमजुङ – जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पतीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ। लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ। गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा […]

सम्बन्ध विच्छेदका घटना बढेको बढ्यै

मोरङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । अंश मुद्दा, वैदेशिक रोजगारी, डिपेन्डेन्ट भिषालगायतले सम्बन्ध विच्छेदका घटना बढेको हो । मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले शुक्रबार सार्वजनिक गरेको अदालतको प्रगति विवरणमा यस्तो पाइएको हो । राणाका अनुसार चालु आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा मुद्दा छन् । दर्ता भएकामध्ये १ हजार ३२६ वटा मुद्दा फर्स्यौट भएको उनले जनाए ।आर्थिक वर्ष ०७६÷०७७ मा भने सम्बन्ध विच्छेदको मुद्दा ९८८ वटा

रुकुम पूर्वमा सम्बन्ध विच्छेदका घटना बढ्दै

रुकुम (पूर्व)मा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा पाइएको छ ।रूकुमकोट जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा सम्बन्ध विच्छेदका ५२ वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा ६७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भयो ।यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा सम्बन्ध विच्छेदका ८३ वटा मुद्दा दर्ता भएको रूकुमकोट जिल्ला अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । यो तीन वर्षको अवधिमा क्रमिक

सम्बन्ध विच्छेदका घटनामा वृद्धि, एक वर्षमा ९४ मुद्दा दर्ता

सिन्धुली : सिन्धुलीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै जानुमा आधुनिक जीवनशैलीको नक्कल र वैदेशिक रोजगारी मुख्य कारक बनेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।  जिल्ला अदालतमा आएका मुद्दाहरूमध्ये वैदेशिक रोजगारीमा जाने परिवारमा बढी सम्बन्ध विच्...