रुकुम पूर्वमा सम्बन्ध विच्छेदका घटना बढ्दै

 रुकुम (पूर्व)मा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा पाइएको छ ।रूकुमकोट जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा सम्बन्ध विच्छेदका ५२ वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा ६७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भयो ।यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा सम्बन्ध विच्छेदका ८३ वटा मुद्दा दर्ता भएको रूकुमकोट जिल्ला अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । यो तीन वर्षको अवधिमा क्रमिक

सम्बन्धित सामग्री

लमजुङमा वर्षेनी सम्बन्धविच्छेद बढ्दै

लमजुङमा पछिल्लो समय सम्वन्धविच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालत लमजुङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै ३ सय ३८ जोडिले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् ।...

डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै

डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा बढदै गएका छन । डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका हुन् । चालू आर्थिक वर्षदेखि हालसम्म जिम्मेवारी सरी आएकासहित ९२ मध्ये २७ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको र तिमध्ये १० वटा फर्छ्यौट भएको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले जानकारी दिनुभएको छ । सम्बन्ध विच्छेदका […]

मनाङमा सम्बन्ध विच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ ।

हिमाली जिल्ला मनाङमा सम्बन्ध विच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना …

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।

कपिलवस्तुमा सम्बन्ध बिच्छेदका घटना बढ्दै, एक वर्षमा ५१२ मुद्दा दर्ता

बुटवल । कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि मुद्दाको संख्या बढदै गएको हो । अदालतको अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५१२...

सम्बन्ध विच्छेदका घटना बढेको बढ्यै

मोरङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । अंश मुद्दा, वैदेशिक रोजगारी, डिपेन्डेन्ट भिषालगायतले सम्बन्ध विच्छेदका घटना बढेको हो । मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले शुक्रबार सार्वजनिक गरेको अदालतको प्रगति विवरणमा यस्तो पाइएको हो । राणाका अनुसार चालु आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा मुद्दा छन् । दर्ता भएकामध्ये १ हजार ३२६ वटा मुद्दा फर्स्यौट भएको उनले जनाए ।आर्थिक वर्ष ०७६÷०७७ मा भने सम्बन्ध विच्छेदको मुद्दा ९८८ वटा

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ। अर्घाखाँची जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदकै मुद्दाहरु पर्ने गरेको तथ्याङ्कले देखाएको छ।...

सम्बन्ध विच्छेदका घटनामा वृद्धि, एक वर्षमा ९४ मुद्दा दर्ता

सिन्धुली : सिन्धुलीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। जिल्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै जानुमा आधुनिक जीवनशैलीको नक्कल र वैदेशिक रोजगारी मुख्य कारक बनेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।  जिल्ला अदालतमा आएका मुद्दाहरूमध्ये वैदेशिक रोजगारीमा जाने परिवारमा बढी सम्बन्ध विच्...

जुम्लामा सम्बन्ध विच्छेदका घटना बढे - Naya Patrika

जुम्लामा सम्बन्ध विच्छेदको घटना बढ्दै गएको छ । जिल्ला अदालत जुम्लामा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । जिल्ला अदालतमा दर्ता भएका ९६ ओटा मुद्दा...पूरा पढ्नुहोस् »