सम्बन्ध बिच्छेदका घटना बढ्दै

स्याङ्जा जिल्ला अदालत स्याङ्जामा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् ।

सम्बन्धित सामग्री

लमजुङमा वर्षेनी सम्बन्धविच्छेद बढ्दै

लमजुङमा पछिल्लो समय सम्वन्धविच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालत लमजुङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै ३ सय ३८ जोडिले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् ।...

डडेल्धुरामा सम्बन्ध विच्छेदका घटना बढ्दै

डडेल्धुरा । डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा बढदै गएका छन । डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका हुन् । चालू आर्थिक वर्षदेखि हालसम्म जिम्मेवारी सरी आएकासहित ९२ मध्ये २७ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको र तिमध्ये १० वटा फर्छ्यौट भएको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले जानकारी दिनुभएको छ । सम्बन्ध विच्छेदका […]

मनाङमा सम्बन्ध विच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ ।

हिमाली जिल्ला मनाङमा सम्बन्ध विच्छेदका घटना बढ्दै

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना …

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।

लमजुङमा एक वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद

जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्याय

सम्बन्ध विच्छेदका घटना बढेको बढ्यै

मोरङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । अंश मुद्दा, वैदेशिक रोजगारी, डिपेन्डेन्ट भिषालगायतले सम्बन्ध विच्छेदका घटना बढेको हो । मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले शुक्रबार सार्वजनिक गरेको अदालतको प्रगति विवरणमा यस्तो पाइएको हो । राणाका अनुसार चालु आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा मुद्दा छन् । दर्ता भएकामध्ये १ हजार ३२६ वटा मुद्दा फर्स्यौट भएको उनले जनाए ।आर्थिक वर्ष ०७६÷०७७ मा भने सम्बन्ध विच्छेदको मुद्दा ९८८ वटा

रुकुम पूर्वमा सम्बन्ध विच्छेदका घटना बढ्दै

रुकुम (पूर्व)मा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा पाइएको छ ।रूकुमकोट जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा सम्बन्ध विच्छेदका ५२ वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा ६७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भयो ।यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा सम्बन्ध विच्छेदका ८३ वटा मुद्दा दर्ता भएको रूकुमकोट जिल्ला अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । यो तीन वर्षको अवधिमा क्रमिक

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

अर्घाखाँचीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ। अर्घाखाँची जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदकै मुद्दाहरु पर्ने गरेको तथ्याङ्कले देखाएको छ।...