लमजुङमा वर्षेनी सम्बन्धविच्छेद बढ्दै

लमजुङमा पछिल्लो समय सम्वन्धविच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालत लमजुङको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्रै ३ सय ३८ जोडिले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् ।...

सम्बन्धित सामग्री

पुनर्निर्माण हो सम्बन्धविच्छेद

सामान्य बुझाइमा विवाहको औपचारिक अन्त्य नै सम्बन्धविच्छेद हो। विवाहित व्यक्तिहरू वैवाहिक सम्बन्धको आधारमा सँगै बस्न नसक्ने अवस्थाको कानुनी मान्यतालाई सम्बन्धविच्छेद भनिए तापनि यसको कारण र असर मानवीय तथा समग्र सामाजिक आवश्यकतासँग सम्बन्धित हुन्छ।...

रसुवामा सम्बन्धविच्छेद बढ्दो

काठमाडौं, १४ साउन । हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ । रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन् । विगत वर्षमा २९ जोडिले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो सङ्ख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा गत […]

फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०११ मा बिहे गरेका उनीहरूका दुई जना छोराछोरी रहेका छन् । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा उल्लेख छ । ‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेका छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ...

वैवाहिक सम्बन्धको १० वर्षमा  धेरै सम्बन्धविच्छेद

नेपालमा वैवाहिक सम्बन्धको औसत १० वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेद हुने गरेका छन् । एक अध्ययनअनुसार औसतमा १०.७६ वर्ष अवधिको वैवाहिक सम्बन्धमा सम्बन्धविच्छेदका मुद्दा धेरै पर्ने र २० वर्ष सँगै बसेका दम्पतीले...

राजसँग सम्बन्धविच्छेद गर्ने खबरसँगै शिल्पाले गरिन् यस्तो पोस्ट

बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको विषय फेरि चर्चामा आएको छ । अहिले भने उनीहरूको सम्बन्धविच्छेद हुने खबरले चर्चा पाएको हो ।  समाचारअनुसार राजलाई हिरासतमा लिएपछि शिल्पा र उनको सम्बन्ध कमजोर बनेको छ । यही कारण शिल्पा अब राजसँग बस्न चाहँदिनन् र शिल्पाले राजसँग सम्बन्धविच्छेद गर्न लागेको खबर आएका छन् ।  यद्यपि यी समाचारमाथि राज र शिल्पा दुवैको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर, हालै शिल्पाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छन्, जसले सम्बन्धविच्छेदको खबर खण्डन गर्छ ।  शिल्पाले विवाहको त...

सम्बन्धविच्छेद कानुन कडा बनाऔँ

पछिल्ला दिनमा विभिन्न सञ्चार–माध्यममा सम्बन्धविच्छेद गर्ने पुरुष बढे भन्ने समाचार पढ्दा मलाई केही लेख्न मन लाग्यो । विगतको कानुनी व्यवस्थाअनुसार सम्बन्धविच्छेद गर्ने पुरुषलाई अंकुश लागेको थियो । जस्तै– १. श्रीमती तीन...

आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद   हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो । आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जिउने घोषणा गरे । आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्र

विवाहको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी