सम्बन्ध विच्छेदका घटना बढेको बढ्यै

 मोरङमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । अंश मुद्दा, वैदेशिक रोजगारी, डिपेन्डेन्ट भिषालगायतले सम्बन्ध विच्छेदका घटना बढेको हो । मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले शुक्रबार सार्वजनिक गरेको अदालतको प्रगति विवरणमा यस्तो पाइएको हो । राणाका अनुसार चालु आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा मुद्दा छन् । दर्ता भएकामध्ये १ हजार ३२६ वटा मुद्दा फर्स्यौट भएको उनले जनाए ।आर्थिक वर्ष ०७६÷०७७ मा भने सम्बन्ध विच्छेदको मुद्दा ९८८ वटा

सम्बन्धित सामग्री

बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

म्याग्दीमा कुल मुद्दाको ५० प्रतिशतभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्। कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगार गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि महिला तथा पुरुष डिपेन्डेन्ट भिसामा विदेश जानु र कुटपिटलगायतका कारण...

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

काठमाडौँ । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको मात्रै रहेको अदालतले जनाएको छ । अदालतले सो वर्ष ६८६ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट गरेको अदालतका श्रेस्तेदार […]

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता, मोबाइलको दुरुपयोग पनि कारण

तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो ।

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

२३ साउन, दमौली । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष ६८६ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट […]

जिल्ला अदालत दाङमा सम्बन्ध विच्छेदका मुद्दा मात्रै झण्डै २४ प्रतिशत

दाङ – दाङमा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना अत्याधिक बढेका छन् । जिल्ला अदालतमा परेका कुल मुद्दामध्ये करिब २४ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा हुने गरेको दाङ जिल्ला अदालतले जनाएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरु बताउँछन् । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता सामाजिक समस्या सम्बन्ध विच्छेद गराउने कारक देखि...

विदेश जानका लागि म्याग्दीमा सम्बन्ध विच्छेद गराउने बढे

म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको सख्ंया बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा […]

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

काठमान्डाें / महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला... The post वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो appeared first on Purbeli News.

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बे

कन्चरनपुरमा सम्बन्ध विच्छेदका मुद्दा बढे

नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ लागू भएपछि कन्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ । पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएपछि पुरुषले पनि सिधै अदालतमा गएर मुद्दा दर्ता गर्न पाउने ब्यवस्था भएकाले सम्बन्ध विच्छेदका मुद्दा बढेको हो ।