कांग्रेसले गर्‍यो पालिकादेखि प्रतिनिधिसभासम्म सबै वर्गको प्रतिनिधित्व सुनिश्चित

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गरेको छ। शुक्रवारको पदाधिकारी एवं पूर्व पदाधिकारी सहितको छलफलबाट पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार उल्लेखित तहमा प्रतिनिधित्व नभएको…

सम्बन्धित सामग्री

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् ।एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रद

काँग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

काठमाडौँ । नेपाल सांस्कृतिक सङ्घले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित रुपमा प्रतिनिधित्व गराउन माग गरेका छन् । सङ्घले समावेशी र […]

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

काठमाडौँ, १९ पुस। नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित् रुपमा प्रतिनिधित्व गराउन माग गरेका छन् । सङ्घले समावेशी […]

कांग्रेसले दलितको प्रतिनिधित्व सुनिश्चितताका लागि नयाँ निर्णय गर्यो

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधित्वको विषयमा नयाँ निर्णय गरेको छ।आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले दलित तथा अन्य समुदायको प्रतिनिधित्व सुचिश्चितताको लागि नयाँ निर्णय गरेको हो।हरेक तहमा एक जना दलित तथा मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएको व्यक्तिबाट एकजनाको अनिवार्य प्रतिनिधित्व हुने सुनिश्चितता गर्ने निर्णय बैठकले गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी दिए।यस्ता छन् निर्णय

कांग्रेसले सच्यायो निर्वाचन निर्देशिका, दलितको माग सम्बोधन

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिका सच्याएको छ। निर्देशिकामा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चितता गरिएको छ। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई…

जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छः कांग्रेस नेता महत

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन्। आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा महतले भने, ‘नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थान बिना देशको विकास असम्भव छ।’ सहमहामन्त्री डा महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको […]